Kathmandu Valley Taxi Service

Kathmandu Valley Taxi Service A taxicab conveys passengers between locations of their choice.

A kathmandu Valley taxi, also known as a taxi or a cab, is a type of with a driver, used by a single passenger or small group of passengers, often for a non-shared ride.

22/02/2022

" NO MCC......./
MCCसंशोधन नगरि पास गर्ने प्रयत्न गर्ने अबस्था आएमा संसद भित्रकाे सम्भावित सामान्य अंक गणित (एमाले अनिर्णीत भएकाे अवस्थामा)

MCC काे पक्षमा
नेपाली काँग्रेस -६३जना
महन्थ/राजेन्द्र महताे-१३जना
जसपा(बाबुराम समुह)- ५जना
जम्मा -८१जना

बिपक्षमा
माओवादी केन्द्र -४९जना
एकिकृत समाजवादी-२३जना
जसपा(उपेन्द्र यादब)-१५जना
राजमाे -१जना
नेमकिपा बिजुक्छे -१जना
राजेन्द्र लिङदेन -१जना
जम्मा - ९०जना

एमाले भिम रावल समुहले बिद्राेह गरेमा -५ जना

यसरी MCC साधारण बहुमतले फेल हुन सक्छ।
तर यसमा एमाले निर्णायक भएकाेले पास वा फेल त्यसैमा निर्भर छ। जनता बढो चनाखो भएर हेरि रहेका छन।

अन्दो सरकारको निर्णय ।
28/01/2022

अन्दो सरकारको निर्णय ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् ।

काठमाडौ भक्तपुर र ललितपुरमा शुक्रबार राति 12 बजे देखि यातायात क्षेत्रमा जोर बिजोर प्रणाली लागू हुने भएको छ है ।
21/01/2022

काठमाडौ भक्तपुर र ललितपुरमा शुक्रबार राति 12 बजे देखि यातायात क्षेत्रमा जोर बिजोर प्रणाली लागू हुने भएको छ है ।

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्...

31/12/2021

आज बर्षको अन्तिम दिन!
कुनै कारणले चित्त दुखाएको रहेछु भने माफि पाउँ !
भोलि देखि हाम्रो सम्वन्धमा अझ धेरै सुमधुर भाव होस् !
!!अङ्ग्रेजी नयाँ बर्ष 2022 को शुभकामना !!

31/12/2021
29/12/2021
काठमाडौंको चन्द्रागिरि डाँडामा पनि बिहानै बाक्लै हिमपात भएको छ है।
29/12/2021

काठमाडौंको चन्द्रागिरि डाँडामा पनि बिहानै बाक्लै हिमपात भएको छ है।

26/11/2021

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा हिड्न निकै सकस हुन्छ । मिटरमा जानै नमान्ने ट्याक्सी त चढिसक्नु छैन्। त्.....

हटाउने बन्दा बरु एअरपोर्ट भित्र ट्याक्सी स्टान्ड भनाई सबै ट्याक्सीले टिप पाउने ब्याबस्थ गर्नुपर्यो ।
15/11/2021

हटाउने बन्दा बरु एअरपोर्ट भित्र ट्याक्सी स्टान्ड भनाई सबै ट्याक्सीले टिप पाउने ब्याबस्थ गर्नुपर्यो ।

काठमाण्डौ – पछिल्लो समय उदाहरणीय काम गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको घोष.....

15/11/2021

भोलि अर्थात कार्तिक ३० गते पेट्रोलियम पदार्थ मुल्य वृद्धिको विरुद्धमा बिभ्लप साथीहरूले नेपाल बन्दको कार्यक्रम गरेको हुँदा कृपया सबै ट्याक्सी चलाक साथीहरूले नेपाल बन्दलाई सफल पार्न सहयोग गरिदिनु हुन KVTS को अनुरोध छ ।

अब पठाओ कम्पनीले लिनु पर्छ राइडर चलाक र यात्रु परिवारको जिम्मेवारी ।
29/10/2021

अब पठाओ कम्पनीले लिनु पर्छ राइडर चलाक र यात्रु परिवारको जिम्मेवारी ।

आफ्नै हातले पकाएको खाना खाएर निस्किएका दाजु बितेको त्यो अकल्पनीय खबर बहिनीका लागि आफैंमा पीडादायी थियो। साथमा त....

द​शै त​था तिहार​को लागिअन्लाईन भाडा कार सर्बेश नो भिड​, नो कोभिड , नो टेन्सन कोरोनाको,FULLY SANITIZED ग​रिएको ढुक्कसङ्ग ...
09/10/2021

द​शै त​था तिहार​को लागि
अन्लाईन भाडा कार सर्बेश
नो भिड​, नो कोभिड , नो टेन्सन कोरोनाको,
FULLY SANITIZED ग​रिएको ढुक्कसङ्ग यात्रा
ग​र्न​को लागि आराम​दायी भाडा कार​ उप​ल​ब्ध​ छ​।
( काठ​माण्डौ उप​त्य​का बाहिर​ जान​ आउन​को लागि मात्र​)
मो. न. ९८४१०७००४५/९८२३५३६३०८

नोट:
कृपया ट्याक्सी सजिलै जान सक्ने स्थानको लागि मात्रै यो सुबिधा उपलब्ध छ ।

जय नेपाल
14/07/2021

जय नेपाल

३० असार, काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडी.....

यससँगै युरो कपमा ‘ग्रुप अफ् डेथ’ भनिएको समूह ‘एफ’बाट अघि बढेका पोर्चुगल, फ्रान्स र जर्मनी सबैको डेथ भएको घोषणा गरिन्छ । ...
29/06/2021

यससँगै युरो कपमा ‘ग्रुप अफ् डेथ’ भनिएको समूह ‘एफ’बाट अघि बढेका पोर्चुगल, फ्रान्स र जर्मनी सबैको डेथ भएको घोषणा गरिन्छ । धन्यवाद ! 😅

20/06/2021
12/06/2021

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर असारबाट निषेधाज्ञा खुकुलो बनाउने विषयमा गृहमन्त्रालय छलफल गरिरहेको छ ....

२५६५औँ बुद्ध जयन्तीको पावन अवसरमा विश्वमा सुख, शान्ति र समृद्धि छाओस् , हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ । Happy B...
26/05/2021

२५६५औँ बुद्ध जयन्तीको पावन अवसरमा विश्वमा सुख, शान्ति र समृद्धि छाओस् , हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ । Happy Buddha Jayanti 2078.

Address

Kathmandu
14

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Valley Taxi Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category