28/02/2026
आज ता:२८/०२/२०२६ को दिन के.बि.लिम्बू उच्चतर माध्यमीक बिद्यालय शिरिबदाम
सोरेड जिल्ला मा रिन्छेनपोङ छेत्र स्तरीय दोस्रो सरकारी कर्मचारी सम्मेलन मा retired कर्मचारी महानुभावहरूलाई केहि स्मिती चिन्न प्रदान गरिए का केहि स्मरणीय तसबिरहरू।