Ashok Binayak Deluxe

Ashok Binayak Deluxe Ashok Binayak Deluxe [Birgunj-Kathmandu]
First time in Nepal, we are offering Toilet Facility in Bus

Ashok Binayak Deluxe [Birgunj-Kathmandu]
- Good Behavior and Co-Operative Services
- In Built Toilet in Bus
- Wifi/LED/AC Light/Music and more
- Safe and Comfortable Service
- Affordable Bus Rate

11/03/2019

Turbo HD cameras support High Definition Transport Video Interface (HD-TVI) technology that allows users to send uncompressed, high-resolution video over coaxial cable. Overcomes challenges of HD video over coax methods which were limited by cable type and distance, reliability, lack of bi-directional communications and total system cost.
For sales enquiry call/whatsapp- +9779801155454/9845254774

30/03/2015

अशोक विनायक बस नेपालमै पहिलो पटक तोइलेट(चर्पी) का साथ बिरगंज देखि काठमाडौँसम्म दैनिक रात्री सेवा दिईराखेको छ!
एक पटक सेवाको मौका हामीलाई पनि दिनुहोस!
अधिक भन्दा अधिक जानकारीको लागी!
बिरगंज दिनबन्धु जी ९८४५२६९४८६
नवराज थापा ९८४५०६१७११
गिरि जी ९८०४२५७५९५
काठमाडौँको लागी
बिनोध जी ९८४१५७९८५३
पुरु जी ९८४१८२९१४३

04/03/2015

Happy Holi to all :)

27/02/2015

तपाईको समस्या र हाम्रो सानो प्रयास:
लामो दुरीको र रातिकोको यात्रा त्यो पनि परिवारसंग अनि ड्राइभर दाईलाई रोक्नु भन्दा भन्दै २-३ घण्टा नै पिशाव च्याप्नु परेर किड्नी जस्ता घातक रोग निम्त्याउनु समस्यालाई हामी अशोक विनायकको एउटा सानो प्रयास:
ट्वाईलेट सहितको बस नेपाल मै पहिलो पटक विरगंज देखी काठमाडौं सम्म..
टिकट बुकिंग तथा अधिक जानकारीको लागि घन्टाघर, बस पार्कको काउन्टर मा सम्पर्क गर्नु या फेसबुक मै म्यासेज गर्नु या कल गर्नुस:
बिरगंज घन्टाघर ०५१-२२९४०६ बसपार्क ०५१-२२९५०५
काठमाडौँ ०१-४२६८१११, कलंकी ९८०३६०६५५७
नवराज थापा ९८४५०६१७११
(यो पोस्ट लाई अधिक भन्दा अधिक शेयर गरि अरुलाई पनि जानकारी गराउनु)
- धन्यवाद Birgunj Kathmandu, Nepal Kalaiya

23/02/2015

हामी काठमाडौँ जादा हामीलाई एउटा समस्याले जहिले नि हाम्रा पिछा छोडदैन!
थाहा छ नै होला कि त्यो समस्या के हो! दिशा र पिशाब च्यापेर बस्नु तर अब चिन्ता लिनुपरदैन किनकी तपाई हामी सबै का लागि अशोक विनायक बसले
चर्पी(toilet) को सुबिधाका साथ बिरगंज देखि काठमाडौँ सम्म दैनिक रात्री सेवा दिइरहेको छ!
बढी भन्दा बढी जानकारीको लागि:
बिरगंज घन्टाघर ०५१-२२९४०६ बसपार्क ०५१-२२९५०५
काठमाडौँ ०१-४२६८१११, कलंकी ९८०३६०६५५७
नवराज थापा ९८४५०६१७११

19/02/2015

अशोक विनायक बसको सिट रिजरर्वेसनको लागि हाम्रा बिरगंज तथा काठमाडौँमा रहेका शाखाहरुमा सम्पर्क गर्नुस!
बिरगंज घन्टाघर ०५१-२२९४०६, बसपार्क ०५१-२२९४०५
काठमाडौँ ०१-४२६८१११, कलंकी ९८०३६०६५५७ बिनोध जी ९८४१५७९८५३

Ashok BinayakNa. 5 Kha 5007For Booking: Nawraj Thapa  ( 9845061711 )
18/02/2015

Ashok Binayak
Na. 5 Kha 5007
For Booking: Nawraj Thapa ( 9845061711 )

17/02/2015

जय शम्भु :)

16/02/2015

अशोक विनायक बस तपाईकै लागी:
१ चर्पी(toilet) भएको,
२. Wifi भएको
३.यात्रुहरुको लागी जीवनबिमा.
४. बसभित्र टि. भी. ४२इन्चको LED भएको,
५.आधुनिक सिटको व्यवस्था भएको
६. बिरगंजदेखि काठमाडौँसम्म संचालन भइरहेको
बस काउन्टरको सम्पर्क नम्बर चाहिएमा टाईप गर्नुस:
sit ashok and SMS to 4001
Wifi password को लागि sitgetbus number and SMS to 4001.

16/02/2015

परिवार संग यात्रा गर्दै हुनुहुन्छ (बिरगंज बट काठमाण्डौ)...
नेपालमा पहिलो पटक चर्पी सहितको व्यवस्था भएको र अत्याधुनिक सुबिधा सहित आरामदायी यात्राको लागी अशोक विनायक को नौलो प्रस्तुति.
टिकट अथवा अन्य जानकारी को लागि हामीलाई सम्झनुहोस..
-- धन्यवाद (शुभ यात्रा)
बसको काउन्टर को सम्पर्क नम्बर चाहिएमा, टाईप गर्नुस: sitashok र 4001 मा SMS गर्नुस .

14/02/2015

आफन्तलाई होईन मानवता को नाताले सबैलाई माया गर्नुस..
Happy Valentine's Day

Address

Ghantaghar
Birgunj
44700

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

9845255065

Website

Alerts

Be the first to know and let us send you an email when Ashok Binayak Deluxe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashok Binayak Deluxe:

Share