Kbs.Com

Kbs.Com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kbs.Com, Jhapa District.

के तपाइको गाडी तथा बाईकको ब्लुबूक नबिकरण तथा बिमा गर्नुपर्ने छ ?यदी छ भने हामीलाई सम्झनुहोस् । सुलभ मुल्यमा घरमै बसी बसी...
08/01/2024

के तपाइको गाडी तथा बाईकको ब्लुबूक नबिकरण तथा बिमा गर्नुपर्ने छ ?
यदी छ भने हामीलाई सम्झनुहोस् ।
सुलभ मुल्यमा घरमै बसी बसी हामीसँग सेवा लिनुहोस् ।
📌 Bike : Rs. 500
📌 Car : Rs. 600
✅ घरबाटै Pickup घरमै Delivery
✅ Blue-book(Bill-book) Renew Service
Contact : 9801135569, 9869334569
यो हाम्रो सेवा -झापाको
पुर्बमा काकरभिट्टा देखि पश्चिममा दमक र
उत्तरमा बरने देखि दक्षिणमा चन्द्रगढी सम्म उपलब्ध छ।

ब्लु बुक नविकरण सेवा!समयको व्यस्तताले आफ्नो सवारी साधनको कर तिर्न जान भ्याउनुभयको छैन? छैन भने, अब ढुक्क हुनुहोस् तपाईँक...
08/01/2024

ब्लु बुक नविकरण सेवा!
समयको व्यस्तताले आफ्नो सवारी साधनको कर तिर्न जान भ्याउनुभयको छैन? छैन भने, अब ढुक्क हुनुहोस् तपाईँको व्यस्तताको साथी "Kbs .Com" ले तपाईको घर अफिसबाट ब्लु बुक पिक अप गरी नविकरण गरेर 24 घण्टा भित्रमा तपाईंको घर अफिसमा डेलिभरी गरिन्छ।
"समयमै सवारीसाधनको कर तिरौँ अनावश्यक जरिवानाबाट बचौ।"
Service charge
2 wheeler: 500
4 wheeler: 600

हाम्रा सेवाहरु:
✅ब्लुबुक नवीकरण+TAX
✅printभएको लाइसेन्स ल्याउने
✅रुट प्रमिट नवीकरण
✅इन्स्योरेन्स
सम्पर्क नं: 📞9801135569 📞9869334569
Kbs investment and transportation Pvt.ltd
Birtamod, Jhapa

विवाह, पिकनिक, ट्राभल, टुर आदिमा टयाक्सी/ कार/ बस रेनटल/रिजर्भ/बुकिङ गर्न परेमा अथवा,हाएस तथा बसको टिकट, एक कलमा वा अनला...
08/02/2023

विवाह, पिकनिक, ट्राभल, टुर आदिमा टयाक्सी/ कार/ बस रेनटल/रिजर्भ/बुकिङ गर्न परेमा अथवा,
हाएस तथा बसको टिकट, एक कलमा वा अनलाइनबाटै बुकिङ गर्न परेमा Kbs.Com लाई सम्झनुहोस् !
तपाईँको यात्रा सुरक्षित र सुनिश्चित पार्न kbs.Com ॥
For📲Boking~023 590469/9801135569

Address

Jhapa District
57204

Telephone

+97723590469

Website

Alerts

Be the first to know and let us send you an email when Kbs.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kbs.Com:

Share