Sagun Carrier

Sagun Carrier बिर्तामोडदेखि फिदिमसम्म - सबैभन्दा अगाडि
~सगुन क्यारियर 🚛

🌾 असार १५ – राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको हार्दिक शुभकामना!
29/06/2026

🌾 असार १५ – राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको हार्दिक शुभकामना!

सगुन क्यारियरको तर्फबाट भोटो जात्रा २०८३ को हार्दिक शुभकामना। 🙏✨
20/06/2026

सगुन क्यारियरको तर्फबाट भोटो जात्रा २०८३ को हार्दिक शुभकामना। 🙏✨

16/06/2026

हिलो बाटोमा पनि हाम्रो यात्रा निरन्तर छ। 🚛

जनताको बलिदान, संघर्ष र समर्पणबाट स्थापित गणतन्त्रले राष्ट्रमा लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय, समानता तथा समृ...
29/05/2026

जनताको बलिदान, संघर्ष र समर्पणबाट स्थापित गणतन्त्रले राष्ट्रमा लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय, समानता तथा समृद्धिको मार्गलाई अझ सुदृढ बनाओस् भन्ने कामना गर्दछौं।

09/05/2026

Sagun प्रगतिको शक्ति 💪🚛
हर यात्रामा सफलता, हर कदममा प्रगति!

बुद्ध जयन्तीको हार्दिक शुभकामना 🙏भगवान बुद्धको शिक्षाले तपाईंको जीवनमा शान्ति, सुख र समृद्धि ल्याओस्।
01/05/2026

बुद्ध जयन्तीको हार्दिक शुभकामना 🙏
भगवान बुद्धको शिक्षाले तपाईंको जीवनमा शान्ति, सुख र समृद्धि ल्याओस्।

✨ नयाँ वर्ष २०८३ – नयाँ यात्रा, नयाँ विश्वाससगुन क्यारियर परिवार 🚛
14/04/2026

✨ नयाँ वर्ष २०८३ – नयाँ यात्रा, नयाँ विश्वास
सगुन क्यारियर परिवार 🚛

03/04/2026

तपाईंको सामान मात्र होइन, तपाईंको विश्वास पनि बोकेर हिँड्छु।
सगुन क्यारियर — सधैं तपाईंको साथमा।

📢 सूचना‼️एशियन हाईवे अन्तर्गत भइरहेको निर्माण कार्यका कारण हाल सगुन क्यारियरमा सामान लोडिङ तथा अनलोडिङ प्रक्रियामा कठिना...
20/03/2026

📢 सूचना‼️
एशियन हाईवे अन्तर्गत भइरहेको निर्माण कार्यका कारण हाल सगुन क्यारियरमा सामान लोडिङ तथा अनलोडिङ प्रक्रियामा कठिनाइ उत्पन्न भएको छ। उक्त समस्यालाई मध्यनजर गर्दै, सगुन क्यारियर छिट्टै नयाँ ठेगानामा स्थानान्तरण हुँदैछ। नयाँ स्थानमा सहज पहुँच उपलब्ध हुने तथा सेवा ग्रहण गर्न थप सुविधा हुने जानकारी गराइन्छ। थप जानकारी चाँडै दिइनेछ।

Address

Birtamode
Jhapa District
57204

Opening Hours

Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Sagun Carrier posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share