Shree Bikram Baba Dhuwani and Cargo Sewa

Shree Bikram Baba Dhuwani and Cargo Sewa घर कोठा फ्ल्याट सार्न परेमा
📞9708073029

02/04/2026

room , घर सार्दै हुनुहुन्छ वा आफ्नो अफिस अर्को ठाउँमा सार्ने सोचमा हुनुहुन्छ? वा लाखौं पर्ने सेन्सेटिभ मेडिकल उपकरणहरू सुरक्षित रूपमा नेपालभरि पठाउनु पर्नेछ?

सामान फुट्ने, बिग्रिने र समयमा नपुग्ने चिन्ताले सताएको छ भने, अब ढुक्क हुनुहोस्! तपाईंको ढुवानीको एक मात्र भरपर्दो साथी – विक्रम बाबा ढुवानी सेवा प्रा. लि. !

हामी घर र कोठाका सामानहरू बिना कुनै कोरकार सुरक्षित सार्छौं। तपाईंको अफिसका फर्निचर र महत्त्वपूर्ण सामानहरू सजिलै गन्तव्यमा पुर्‍याउँछौं। र विशेष गरी—अस्पताल तथा क्लिनिकका निकै संवेदनशील मेडिकल उपकरणहरू उच्च सतर्कता र प्रोफेसनल प्याकिङका साथ ढुवानी गर्न हामी माहिर छौं।

हाम्रो अनुभवी टिम र साना-ठूला गाडीहरूको सुबिधाले गर्दा, अब नेपाल अधिराज्यभरि कुना-कुनामा जहाँसुकै सामान पठाउनुहोस्—सुपथ मूल्यमा र पूर्ण सुरक्षाका साथ।

ढुवानीमा नो कम्प्रमाइज! भर्पर्दो र सुरक्षित सेवाको लागि आजै सम्झनुहोस।

सम्पर्क नम्बर: 9861931287 एण्ड 9708073029
विक्रम बाबा ढुवानी सेवा प्रा. लि.।
हाडिँगाउँ- ५, काठमाडौं ।

01/04/2026

Hamro naya tarikay le

01/04/2026

Bikram baba dhuwani sewa plt ltd

19/02/2026
12/11/2025

Room sarnu pariyama

Aauni din tapai haru ko sewa ko lagi naya naya boliro bikram baba dhuwani sewa ma napal vori
10/11/2025

Aauni din tapai haru ko sewa ko lagi naya naya boliro bikram baba dhuwani sewa ma napal vori

30/10/2025

घर, कोठा तथा अफिसका सामान होस् या मेडिकल जन्य समान तथा उपकरणहरु सबै नेपाल अधिराज्य भरी जुनसुकै जिल्लामा पनि सुपथ मूल्यमा , भरपर्दो र सुरक्षितरूपमा ढुवानी गर्न परेमा हामीलाई सम्झनुहोला ।

हामी बिक्रम बाबा ढुवानी सेवा प्रा.लि. सधैं हजुरहरुको सेवामा लागी छिटो, सजिलो र भरपर्दो Transportation Service प्रदान गर्छौं । त्यसैले सामान बिग्रेला कि हराउला भन्ने तनाव नलिएर ढुक्कसंग आजै सम्पर्क गर्नुहोस् ।

Bikram Baba Dhuwani Sewa Pvt. Ltd. (VAT: 619769882)
Handigaun-5, Kathmandu
सम्पर्क नम्बर:- 9708073029 / 9841679354

29/10/2025

Bikram baba dhuwani sewa harik kisim ko sewa haru ghar kotha sarnu pariyam 9708073029

27/10/2025

Address

Ktm-5, Handigaun
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Shree Bikram Baba Dhuwani and Cargo Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Bikram Baba Dhuwani and Cargo Sewa:

Share