YANGO-NepalFleet

YANGO-NepalFleet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YANGO-NepalFleet, Kathmandu.

सुपादेउरालि मन्दिर जहा मागेका भाकल पुरा गर्ने शक्ति छ । मागेर भाकल पुरा नगरे अनिस्ट निम्त्याने पनि शक्ति  पनि छ , कमेन्ट...
25/11/2025

सुपादेउरालि मन्दिर जहा मागेका भाकल पुरा गर्ने शक्ति छ । मागेर भाकल पुरा नगरे अनिस्ट निम्त्याने पनि शक्ति पनि छ , कमेन्ट मा भाकल गरौ , र लाईक पनि गरौ मनोकामना पुरा हुन्छ 🙏

क्यान्सरले गाँजे पछि २६ वर्षकी आर्जु श्रेष्ठको भयो यो हाल, आर्थिक अभावमा उपचारमा समस्या !विगत सात महिनादेखि क्यान्सर ग्र...
25/11/2025

क्यान्सरले गाँजे पछि २६ वर्षकी आर्जु श्रेष्ठको भयो यो हाल, आर्थिक अभावमा उपचारमा समस्या !

विगत सात महिनादेखि क्यान्सर ग्रसित भएकी २६ वर्षीबातय चेली आर्जु श्रेष्ठको अहिले भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ। झापास्थित बी एण्ड सी अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नभएपछि उनलाई भारत पुर्याइएको हो। उपचारका लागि आर्थिक समस्या भइरहेका कारण परिवारले सहयोगको याचना गरिरहेको छ।

भावपुर्ण श्र'द्धान्ज'ली आमा 😭 !!!केही दिन अगाडि मात्रै आमा हजुर नआ’त्तिनु है हजुरलाई बिस्तारै ठिक हुँदैछ भन्नुभएको थियो।...
25/11/2025

भावपुर्ण श्र'द्धान्ज'ली आमा 😭 !!!
केही दिन अगाडि मात्रै आमा हजुर नआ’त्तिनु है हजुरलाई बिस्तारै ठिक हुँदैछ भन्नुभएको थियो।😔

इन्द्रेणीकि लोकप्रिय गायिका पमनमाया वाइवाको आमाको उप’चारको क्रममा दु:खद नि'धन भएकोले सि’ङ्गो इन्द्रेणी टिम म’र्माहत भएको छ !
आमाको स्व’र्गमा बास होस ! मृ'त आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त सम्पुर्ण परिवारजनमा धैर्य धारणको कामना सहित स्वर्गीय आमाप्रती हार्दिक श्र'द्धा'न्ज'ली !!😭

रङ्शालाको तनावकै कारण खोसिएको थियो सुन्तलीको दोस्रो पटक आमा बन्ने सौभाग्य !कुन्जना घिमिरेले रङ्शालाको तनावकै कारण दोस्रो...
24/11/2025

रङ्शालाको तनावकै कारण खोसिएको थियो सुन्तलीको दोस्रो पटक आमा बन्ने सौभाग्य !

कुन्जना घिमिरेले रङ्शालाको तनावकै कारण दोस्रो पटक आमा बन्ने आफ्नो सौभाग्य खोसिएको खुलासा गरेकी छन्। रङ्शाला प्रकरणमा पाउनु सम्म दुख पाएपछि एक स्ट्याटस लेख्दा आफ्ना दुखहरु सार्वजनिक गर्नेक्रममा सुन्तलीले यस्तो खलासा गरेकी हुन्।

18/11/2025

यस्तो छ आशिका तामाङ्ग् को पुजा कोठा 👏

जय बुढानीलकण्ठ भगवान श्री विष्णुका रूप बुढानीलकण्ठ भगवानले सबैका जीवनमा शान्ति, समृद्धि र सुखको वर्षा गरून्।विश्वास गर्न...
13/11/2025

जय बुढानीलकण्ठ भगवान श्री विष्णुका रूप बुढानीलकण्ठ भगवानले सबैका जीवनमा शान्ति, समृद्धि र सुखको वर्षा गरून्।
विश्वास गर्नेहरूको मनमा सधैं आशा र आस्था रहोस्।❤️🙏

Gen-Z Movement देखि कोमामा छन् दौलत, एक वचन सुन्न कुरिरहेकी छन् श्रीमती !२४ भदौमा जेनजी आ #न्दो #लनको क्रममा दौलत थापाको...
13/11/2025

Gen-Z Movement देखि कोमामा छन् दौलत, एक वचन सुन्न कुरिरहेकी छन् श्रीमती !

२४ भदौमा जेनजी आ #न्दो #लनको क्रममा दौलत थापाको टाउकोमा ढुं #गा प्र #हार भएपछि उनी सेमी कोमामा छन्, दुई महिनादेखि होस खुलेको छैन।
स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र सानेपामा उपचाररत दौलतको स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले दीर्घकालीन पुनर्स्थापनाको सल्लाह दिएका छन्।
दौलतको उपचार गर्दा परिवारलाई सात लाख ऋण लागेको छ।

शान्ति_र_समृद्धि हिमालको काखमा विराजमान देवी पाथिभरा माताले हाम्रा सबै मनका चाहना पूरा गरुन्। जहाँ आस्था हुन्छ, त्यहीं च...
12/11/2025

शान्ति_र_समृद्धि
हिमालको काखमा विराजमान देवी पाथिभरा माताले हाम्रा सबै मनका चाहना पूरा गरुन्।
जहाँ आस्था हुन्छ, त्यहीं चमत्कार पनि देखिन्छ।
माताको कृपाले तपाईंको जीवन सधैं सुख, शान्ति र समृद्धिले भरियोस्।
ाथिभरा_माता #भक्ति_भाव #माताको_आशीर्वाद #आस्थाको_शक्ति #शान्ति_र_समृद्धि

दुवैजनाले हेलमेट लगाउंदा पनि रोक्नुको कारण के हुन सक्छ ? अनुमान लगाउनुस #ट्राफिकनियमपालनागरौं।
20/10/2025

दुवैजनाले हेलमेट लगाउंदा पनि रोक्नुको कारण के हुन सक्छ ? अनुमान लगाउनुस
#ट्राफिकनियमपालनागरौं।


Address

Kathmandu
00977

Telephone

+9779813122022

Website

Alerts

Be the first to know and let us send you an email when YANGO-NepalFleet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share