𝑻𝒊𝒌𝑻𝒐𝒌 𝑽𝒊𝒅𝒆𝒐 𝑪𝒐𝒍𝒍𝒆𝒄𝒕𝒊𝒐𝒏

  • Home
  • Nepal
  • Kathmandu
  • 𝑻𝒊𝒌𝑻𝒐𝒌 𝑽𝒊𝒅𝒆𝒐 𝑪𝒐𝒍𝒍𝒆𝒄𝒕𝒊𝒐𝒏
Directions

𝑻𝒊𝒌𝑻𝒐𝒌 𝑽𝒊𝒅𝒆𝒐 𝑪𝒐𝒍𝒍𝒆𝒄𝒕𝒊𝒐𝒏 सम्पुर्ण देसभक्त नागरिकलाई स्वागत छ 🙏

सामाजिक सञ्जालमा यस्तो फोटो भेटियो। वास्तविकता कसैलाई केही थाहा छ कि 🤔🤔
15/09/2026

सामाजिक सञ्जालमा यस्तो फोटो भेटियो।
वास्तविकता कसैलाई केही थाहा छ कि 🤔🤔

06/07/2026

😛😛😛 🤔🙈🙉अचम्म

"निकै गाह्रो पाठ सिकाउछ जिन्दगीले पनि एकातिर भन्छ प्रतीक्षाको फल मिठो हुन्छ र अर्को तिर भन्छ समयले कसैलाई पर्खिन्न" 🫣   ...
22/06/2026

"निकै गाह्रो पाठ सिकाउछ जिन्दगीले पनि
एकातिर भन्छ प्रतीक्षाको फल मिठो हुन्छ र
अर्को तिर भन्छ समयले कसैलाई पर्खिन्न" 🫣

fans

19/06/2026

Hello

रड प्रहार गरी श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउकाठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटार...
06/06/2026

रड प्रहार गरी श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेल माथि फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार राति करिब १०:१० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि आरोपी कुमार थापालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजु मा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
fans

Eva Media

ढुक्क हुनुस !     fans
02/06/2026

ढुक्क हुनुस !



fans

खुल्ला किताब न हो जिन्दगी , ☹️पढ्ने धेरै भेटिन्छन् बुझ्ने कमै! 😳शुभ प्रभात🙏 यहाँहरु सबैलाई ☕️     fans
29/05/2026

खुल्ला किताब न हो जिन्दगी , ☹️
पढ्ने धेरै भेटिन्छन् बुझ्ने कमै! 😳

शुभ प्रभात🙏 यहाँहरु सबैलाई ☕️


fans

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when 𝑻𝒊𝒌𝑻𝒐𝒌 𝑽𝒊𝒅𝒆𝒐 𝑪𝒐𝒍𝒍𝒆𝒄𝒕𝒊𝒐𝒏 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share