12/04/2026
आजको मिति 2082/12/29 गते देखि अर्को कुनै निर्णय नहुँदा सम्म मिथिला एयर बस को काठमाडौं - जनकपुर,जटही सम्म को बस भाडा रु 1500/(रू चौधसय) तथा जटही, जनकपुर देखि काठमाडौं सम्म को बस भाडा रु 1800/ कायम गरिएको छ। यस बाट यात्रु वर्ग मा पर्न गएको आर्थिक भार तथा असुविधा प्रति के.पी. टुर्स एन्ड ट्राभल्स (मिथिला एयर बस) क्षमा प्रारथी छ।