Sundar Yatayat Pvt. Ltd.

Sundar Yatayat Pvt. Ltd. Nepal’s first electric public buses service provider

20/02/2026

अटोमोबाइल व्यवसायिक ठूला घरनाका दलालहरूले लागू गरेको घटना अब सर्वोच्चद्वारा उल्टाइदिएको छ अब सरकारको ध्यान जाने हो कि

20/02/2026

स्वदेशमै निर्मित १४ सिटर चार पाङ्ग्रे ईभी सार्वजनिक गर्ने तयारी

सुन्दर अटो इन्जिनियर प्रा.लि.ले नेपालमै एसेम्बल गरिएको १४ सिटर चार पाङ्ग्रे विद्युतीय सवारी साधन (ईभी) सार्वजानिक गर्ने तयारी गरेको छ ।
कम्पनीले आउँदो हप्ताभित्र काठमाडौंको सडकमा नेपालमा नै उत्पादीत ईभीको परीक्षण गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष भेष थापाले जानकारी दिनुभयो । उहाँले नेपालमा ११ र १४ सिट क्षमताका सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित सवारी एसेम्बल गर्न शुरु गरिएको बताउनु भयो । कम्पनीले २०७६ भदौ २३ गतेदेखि काठमाडौंमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको छ । ईभी सवारीको प्रवद्र्धन गर्ने सोचसहित कम्पनीले नेपालमा पहिलोपटक सुन्दर चार्जिङ स्टेशन स्थापना गरेर सञ्चालनमा ल्याएको थियो । सोही क्रममा तीन पाङ्ग्रे सवारीलाई सुरक्षित र व्यवस्थित चार पाङ्ग्रे सवारीमा रूपान्तरण गर्ने अवधारणा विकास भएर नयाँ सवारी एसेम्बल गर्ने कार्य अगाडी बढाएको अध्यक्ष थापाले जानकारी दिनुभयो । नेपालमै सवारी साधन एसेम्बल गर्ने लक्ष्यसहित विभिन्न देशमा अध्ययन तथा कम्पनी भ्रमणपछि यो परियोजना अघि बढाइएको उहाँले बताउनु भयो । ६० प्रतिशतभन्दा बढी पार्टपूर्जा नेपालकै र बाँकी आवश्यक सामग्री भारत र चीनबाट ल्याएर गाडी एसेम्बल गरेको उहाँले जानकारी दिनुभयो ।

20/02/2026
19/02/2026
19/02/2026

सुन्दर अटो इन्जिनियर प्रालिले बनाएको उक्त सडक परीक्षण गर्न लागिएको हो ।

19/02/2026

Sundar Automobile Workshop Sundar Yatayat Pvt. Ltd. BAK BUS - Authorized Distributor Of Nepal

आज चाहिने टोली र सुन्दर ट्रेडर्स प्राली सुन्दर अटो इन्जिनियरिङ प्राविधिक परीक्षण गर्ने
19/01/2026

आज चाहिने टोली र सुन्दर ट्रेडर्स प्राली सुन्दर अटो इन्जिनियरिङ प्राविधिक परीक्षण गर्ने

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779840600820

Alerts

Be the first to know and let us send you an email when Sundar Yatayat Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sundar Yatayat Pvt. Ltd.:

Share